Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला खुला केन्द्रीय सदस्यको मतगणना सकियो : यी हुन् बिजेता


    सोमबार, पुष ५ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौलाले सवै भन्दा धेरै मत पाएकी छन् ।

    कूल ४६७९ मतमध्ये संग्रौंलाले २८८५ मत ल्याएकी छन् ।

    यस्तै, पुष्पा भुसाल २७१८, डा आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९  मतसहित विजयी भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार