Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महाधिवेशन: खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)


    सोमबार, पुष ५ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । 
    २५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन् । 

    २५६५ गन्दा कसले कति ल्याए ?

    डिला संग्रौला  १२६८ 

    पुष्पा भुषाल ११९६ 

    आरजु राणा देउवा १११६

    अम्बिका बस्नेत ९९८ 

    ईश्वरी न्यौपाने ९८५ 

    सरिता प्रसाईं ९४९ 

    रमा कोइराला  ८१३ 

    सुशीला ढकाल ७९४ 

    रंगमती शाही ७८० 

    अनिता देवकोटा  ७७४
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार