काठमाडौं । नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । उनी त्यतिखेरको चर्चित लाउडा जहाज प्रकरणमा पनि मुछिएका थिए ।
कांग्रेसमा विगतमा कोइराला र हाल पौडेल समूहमा रहेका चटौतले ८२२ मत पाएका छन् ।
चटौत १३औं महाधिवेशनमा रमेश लेखकसँग महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend