Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)


    आइतबार, पुष ४ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ ।

    जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । 
    काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।  

    267626903_438514584387870_6072661894624908275_n_RVv2ZS6M3s.jpg267901907_603933354271190_7193558238624487360_n_c4JyH1fERa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार