Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन अपडेट : खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि


    शनिबार, पुष ३ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा शशांक कोइराला अग्रस्थानमा रहेका छन् । 

    शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा कोइरालाले ८१४ मत पाएका छन् ।

    उनी शेखर कोइराला र शरबहादुर देउवा दुवै प्यानलमा परेका थिए ।  ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् । 

    सोमध्ये ११ जना शेखरपक्षकाले अग्रता लिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार