Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज थपिए १८९ जना कोरोना संक्रमित, २५० जना डिस्चार्ज


    शनिबार, पुष ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनामा कोरोना परीक्षण गर्दा १८९ जनामा  सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ४२८ पुगेको छ ।
    त्यसैगरि, पछिल्लो  २४ घण्टामा थप २५० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । 
    पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार