Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोकिए एमाले खोटाङका इन्चार्ज र सह–इन्चार्ज


    शुक्रबार, पुष २ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ। नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो । भट्टराई पुन: जिल्ला इन्चार्जमा दोहोरिएका हुन् । 

    खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका पाएका छन् । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटि अध्यक्ष हुन् ।  न्यूज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार