Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना आज


    शुक्रबार, पुष २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसमा आजबाट केन्द्रीय सदस्यको मतगणना थालिने भएको छ । शुक्रबार पदाधिकारीमध्ये सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको गणना थाल्न लागिएको हो ।

    आज केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र (खुला) एक सिटको  मतगणना हुने भएको छ। उक्त पदमा सभापित शेरबहादुर देउवा पक्षका अर्जुनजंङ्गबहादुर सिंह र शेखर कोइराला पक्षका दीपकजङ्ग शाह उम्मेदवार छन् । 

    महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनमा कूल ४६८६ मत खसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार