Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रहेनन् रंगकर्मी प्रचण्ड मल्ल


    शुक्रबार, पुष २ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए । 

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार dल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार