Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीका मुख्यमन्त्री शाहीलाई हराउँदै सहमहामन्त्री बने बद्री पाण्डे


    शुक्रबार, पुष २ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

    शेखर कोइराला समूहका पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

    उनले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए । 

    पाण्डे सहमहामन्त्री जित्ने कोइराला प्यानलका दोस्रा उम्मेदवार हुन् । यसअघि बिहीबार भएको मत गणनामा दलित क्लस्टरबाट उक्त प्यानलका जीवन परियार विजयी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार