Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित


    शुक्रबार, पुष २ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा समूहका उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।

    पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र डा. शेखर कोइराला पक्षका तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार