Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?


    शुक्रबार, पुष २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् ।  पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।

    ओली गृहजिल्लामा तीन जना महिला केन्द्रीय सदस्य सह इन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सह इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।

    झापाको सह इन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार