Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गायिका कोमल वलीलाई दाङ सहइन्चार्जको जिम्मेवारी


    शुक्रबार, पुष २ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सह इन्चार्जको जिम्मेवारी दिएको छ ।

    १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सह इन्चार्ज तोकेको हो ।  

    दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् । अन्य सह इन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन् । उनीहरु सबै केन्द्रीय सदस्य हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार