Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित


    शुक्रबार, पुष २ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहका किशोरसिंह राठौर खसआर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

    शुक्रबार सकिएको मतगणनामा कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार