काठमाडौं । सरकारले पर्सि पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईका अनुसार सरकारले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको गृहमन्त्रालले छ। यस्तो छ गृहमन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ।