Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र अगाडि, पछ्याउँदै रामकृष्ण


    शुक्रबार, पुष २ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् । 

    ९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार