Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर


    शुक्रबार, पुष २ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २।५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले बिहीबार  जनाएको छ ।

    ‘बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गरे । जसले ऋण सीमा ४ २।५  ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,’ ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

    यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१।४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार