Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • सेञ्चुरी बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?


    शुक्रबार, पुष २ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  गत आर्थिक वर्ष २०७७/ २०७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ  ।

    बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण हुने छ । 
     यस्तो छ बैंकले प्रकाशन गरेको सूचना 

    century bank.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार