Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना बिजयी 


    बिहिबार, पुष १ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ’डिना’ विजयी भएकी छन् । डिना सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवा समूहकी हुन् ।

    डिनाले २५३३ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार