काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ले मतान्तर बढाउँदै लगेकी छन् ।
तीन हजार मत गणना हुँदा डिनाले १६५२ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले १३२६ मत ल्याएकी छन् ।