Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मिनेन्द्रले दिए बधाई


    बिहिबार, पुष १ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मिनेन्द्र रिजालले बधाई दिएका छन् ।

    आफू पराजित भए पनि उनले मतगणनाको अन्तिम परिणाम आएसँगै सार्वजनिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि उनले रक्षामन्त्रीबाट पनि राजीनामाकाे घाेषाणा गरिसकेका छन् ।

    महाधिवेशनमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. रामशरण महत, प्रदीप पौडेल र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार