Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २२२१ मत गन्दा गगनलाई १४५६, विश्वप्रकाशलाई ८९७


    बिहिबार, पुष १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    कांग्रेस निर्वाचन समितिका अनुसार २२२१ मत गन्दा थापाले १४५६ र विश्वप्रकाशले ८९७ मत ल्याएर अग्रता कायम राखेका छन् । 

    उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ७२८, प्रदीप पौडेलले ६४५, मिनेन्द्र रिजालले ३८३ र राजाराम कार्कीले ६१ मत ल्याएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार