Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि


    बुधबार, मंसिर २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् । 

    बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ । 

    मतगणना अनुसार 
    विजयकुमार गच्छदार :३५५
    पूर्णबहादुर खड्का :३९५
     डा.चन्द्र भण्डारी :३५१
     धनराज गुरुङ :३९२

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार