Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुरा प्रहार गरी भिनाजुकाे हत्या


    बुधबार, मंसिर २९ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे हत्या गरेका छन् ।

    गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छुरा प्रहार गरेका थिए । 

    घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार