Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई नेपालकाे बधाई


    बुधबार, मंसिर २९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसकाे १४‍‍औँ महाधिवेशनबाट दाेस्राे पटक सभापतिमा निर्वाचित भएका हुन् ।

    नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार