Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्रो चरणको मतदान सकियो, ४५६२ मत खस्यो


    मंगलबार, मंसिर २८ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ । 

    मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ । 

    चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार