काठमाडौं । दसौ महाधिवेशनपछि बसेको नेकपा एमालेको दोस्रो केन्द्र्रीय कमिटीको बैठकले पोलिटब्यूरो गठन गरेको छ ।
एमालेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका छन् । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरोको ब्यवस्था गरिएको छ । अध्यक्ष ओली र १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जनालाई पोलिटब्य्रूरो सदस्य बनाइएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि भक्तपुरमा जारी छ ।
यी हुन् पोलिटब्यूरोमा पर्नेहरु
१.घनश्याम भूसाल
२ गुरु बराल
३.देवराज घिमिरे
४.लालबाबु पण्डित
५.खगराज अधिकारी
६. किरण गुरुङ
७. काशीनाथ अधिकारी
८.रघुजी पन्त
९. भानुभक्त ढकाल
१०. मणिचन्द्र थापा
११. शेरधन राई
१२. यमलाल कँडेल
१३. राजन भट्टराई
१४.सिता पौडेल
१५.अग्नि खरेल
१६. प्रभु साह
१७.बिन्दा पाण्डे
१८. गोरखबहादुर बोगटी
१९. कर्ण थापा
२०. राजेन्द्र गौतम
२१. थममाया थापामगर
२२. शेरबहादुर तामाङ
२३. शिवमाया तुम्बाहाङ्फे
२४. हिक्मत कार्की
२५. गोकुल बाँस्कोटा
२६. महेश बस्नेत
२७. अरुण नेपाल
२८. देवी ज्ञवाली
२९. परशुराम मेघी गुरुङ
३०.पुरुषोत्तम पौडेल
३१. आनन्द पोखरेल
३२. लिला गिरी
३३. जगत विश्वकर्मा
३४. कमल चौलागाई
३५. बालकृष्ण ढुंगेल
३६. ईश्वरी रिजाल
३७. जितबहादुर गौतम
३८. विनोद श्रेष्ठ
३९।. सुमन प्याकुरेल
४०.भैरव सुन्दर श्रेष्ठ
४१. रामदयाल मण्डल
४२. दलबहादुर राना
४३.गोकुल घर्ती
४४. वैजनाथ चौधरी
४५. लिलानाथ श्रेष्ठ
४६. खेममान खड्का
४७. राजेन्द्रसिंह रावल
४८. नारदमुनि राना
४९. लिलबहादुर थापामगर
५०. सुजिता शाक्य
५१. ज्वालाकुमार साह
५२. मोहन बानियाँ
५३. मञ्जु चौधरी
५४. विशाल भट्टराई
५५. गणेशसिंह ठगुन्ना
५६. खिमलाल भट्टराई
५७. दधिरामा न्यौपाने
५८. ठाकुर गैरे
५९. तिलकुमार म्याङ्ब्यो
६०. गौरी ओली
६१. निरु पाल
६२. बिमला घिमिरे
६३. लिलाकुमारी भण्डारी
६४. शान्ता चौधरी
६५. सितागिरी ओली
६६. कृष्ण राई
६७. गुलाबजंग शाह
६८. लक्ष्मी पोखरेल
६९. सूर्य थापा
७०. मनकुमारी केसी
७१. सुशिला नेपाल
७२. पार्वत गुरुङ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्। ...
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend