Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमृत बोहोरा एमाले सल्लाहकार परिषद्‌का अध्यक्ष


    शनिबार, मंसिर २५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ ।

    एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । एमाले केन्द्रीय समिति बैठक जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार