Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी लुम्बिनी अधिवेशन, काे काे छन् नेतृत्वकाे दाबेदार ?


    शनिबार, मंसिर २५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुँदै छ । माओवादीकाे शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेकाे हाे । जसअनुसार लुम्बिनी प्रदेश अधिवेशनको शनिबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको छ । 

    प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन । ​जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ । 

    लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार