Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फोनिजको जिल्ला अधिवेशन आज, माघमा संघीय महाधिवेशन


    शनिबार, मंसिर २५ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे जिल्ला अधिवेशन आज शनिबार हुने भएकाे छ । 

    मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो । मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ । ७-८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार