Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय बैठक स्थगित


    आइतबार, जेष्ठ ३२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं , ३२ जेठ । एमसीसीका बारेमा निर्णय गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह सचिवालय बैठक बोलाइएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि सचिवालय बैठक स्थगित भएको बताइएको छ ।

    यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार