Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत


    शनिबार, जेष्ठ ३१ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी पार्र्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि छलफल सुरु हुनासाथ सांसद गिरी उठेपछि सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिएका थिए ।

    गिरीले जेठ २७ मा पेश भएको संविधान संशोधन बिधेयमा २८ गते संशोधन दर्ता गरेकी थिइन् ।

    प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले संशोधन अस्वीकृत गरेको सभामुख सापकोटाले जानकारी दिएका दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जारी भएको नक्सा अनुमोदन गर्ने प्रक्रिया प्रतिनिधिसभामा सुरु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार