Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँ बृद्धि


    बुधबार, कार्तिक २४ २०७८
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

    यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । 

    बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्याँसमा रु ७५ बृद्धि भएको छ । 

    यो हेर्नुस् नेपाल आयल निगमले जारी गरेको बिज्ञप्ति 

    255597945_2973126816286901_5471717116850290940_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार