Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का


    सोमबार, कार्तिक २२ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा गाभिन लागेपछि कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

    यी दुई कम्पनीहरूबीच १७ कात्तिकमा मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार