Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठ जनाको मृत्यु


    आइतबार, कार्तिक २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ ।

    दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ ।

    पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ । 
    घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार