Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु


    शुक्रबार, कार्तिक १९ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

    मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन् ।

    घटनामा थप दुई घाइतेका भएका छन् । घाइतेको पहिचान हुनसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ । फोटोः फाइल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार