Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३०० प्याकेट पटकासहित एक जना पक्राउ


    शुक्रबार, कार्तिक १९ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन सय प्याकेट पटकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओमप्रकाश गुप्ता रहेका छन्  । 

    प्रहरीले स.९ प ८९८२ नम्बरको मोटर साइकलमा पटकासहित चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुर जुटपानीबाट पक्राउ गरेको हो । गुप्ताको साथबाट नौ हजार बराबरको तीन सय प्याकेट पटका बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार