Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयो


    शुक्रबार, कार्तिक १९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट। जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

    सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । 

    दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ ।

    १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । 

    आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार