Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्: प्रधानन्यायाधीशले राजीनामा नदिए दलहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ


    मंगलबार, कार्तिक १६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अवज्ञा आन्दोलन सफलतातिर गएको छ । सुरूमा बिथोल्ने प्रयास भए । तर अब सबै वकिलहरू एकीकृत भएका छन् । 

    प्रधानन्यायाधीशलाई अनुरोध सामाजिक भावना उच्च नैतिक चरित्र निष्ठावान हुनुहुन्छ भनेर संसदीय समितिले पारित गर्यो । 

    अहिले कतैबाट पनि विश्वास आर्जन छैन । विश्वास टुट्यो भने राजीनामा दिएर नैतिकता देखाउनुपर्छ । यो पद नैतिक पद हो । रोजगारी खाने पद होइन । 

    अरू विषयमा नेगाेसिएसन हुँदैन । राजीनामा दिनुपर्छ । प्रधानन्यायाधीशले राजीनामा नदिए नदिए दलहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । 

    (नेपाल बार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा दिएको मन्तव्य)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार