Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना खोप लगाउन सुरु


    मंगलबार, कार्तिक १६ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तिहारमा काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

    कार्यक्रम आज र भोलि दुई दिन चल्ने खोपको यो कार्यक्रम  कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई निःशुल्क दिन सुरु गरिएको हो । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ ।

    खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार