Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


    शुक्रबार, कार्तिक १२ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ । यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।

    Oil-Nigam-Press-Release.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार