Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डडेल्धुरामा घाइते अवस्थामा एक पुरुष फेला


    शुक्रबार, कार्तिक १२ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–३ मा नाम ठेगाना नखुलेको अन्दाजी ४५–५० वर्षीय पुरुष फेला परेका छन् । 

    डडेल्धुरा प्रहरीका उनुसार उनी बोल्न जान्दैनन् । उनको मानसिक अवस्था ठिक नभएको, हात, मुख, आँखा र खुट्टामा चोटपटक पनि लागेकाले हिड्न नसक्ने अवस्थामा छन् । 

    प्रहरीले ति पुरुषको उद्धर गरि डडेल्धुरा अस्पतालमा लगेको छ । उनलाई चिन्ने व्यक्तिले डडेल्धुरा अस्पताल डडेल्धुरामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार