Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक सम्पन्नः लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल


    बिहिबार, जेष्ठ २२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल भएको छ । लकडाउनको मोडालिटी परिवर्तनको विस्तृत विवरण भने आएको छैन ।

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मापदण्ड तयार गरेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय पनि बैठकमा भएको छ ।
    त्यसैगरी विदेशमा भएका नेपाली नागरिकहरु ल्याउनेबारे पनि मन्त्रिपरिषदमा छलफल भएको छ ।

    विदेशमा रहेका नेपाली ल्याएर होल्डिङ गर्नका लागि सरकारले ललितपुर, भक्तपुर र काठमाडौंमा स्थान तोकिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार