Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना


    बिहिबार, कार्तिक ११ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । 

    ‘मन्त्रीज्यू  अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने । 

    बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार