Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व


    मंगलबार, कार्तिक ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाल्पा। नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रूपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ । 

    १. तानसेन नगर कमिटी 

    अध्यक्ष- गुराँस आत्रेय

    उपाध्यक्ष- शशी श्रेष्ठ

    सचिव- महेशलाल शाक्य सहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ ।

    २. तिनाउ गाउँ कमिटी 

    अध्यक्ष- प्रेम श्रेष्ठ 

    उपाध्यक्ष- रोमबहादुर लम्तरी 

    सचिव- यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । 

    ३. रम्भा गाउँ कमिटी 

    अध्यक्ष- योगेन्द्र प्रसाद गैरे 

    उपाध्यक्ष- उमानसिंह सारु 

    सचिव- विजय रानाभाट 

    ४. रैनादेवि छहरा गाउँ कमिटी 

    अध्यक्ष- राम प्रसाद ज्ञवाली 

    उपाध्यक्ष- दान बहादुर थामी

    सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । 

    ५. रिब्दीकोट गाउँपालिका 

    अध्यक्ष- आशिष विश्वकर्मा 

    उपाध्यक्ष- भीम सारु

    सचिव- दान बहादुर कुँवर 

    ६. बगनासकाली गाउँ कमिटी 

    अध्यक्ष- हरि पाठक 

    उपाध्यक्ष- सरस्वती चिदी 

    सचिव- ओमप्रकाश गैरे 

    ७. माथागढी गाउँ कमिटी 

     अध्यक्ष- तेज घर्तीमगर 

    सचिव शेर- बहादुर विक 

    सचिव शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ । 

    जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ । 

    रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए । जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार