Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडी खेल्दा घट्यो यस्तो अचम्मको घटना: माछाको मुखमा युवाको लिंग छिरेपछि कैंचीले काटियो


    मंगलबार, कार्तिक ९ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।चीनमा पौडी खेल्दा एउटा अचम्मको घटना घटेको छ ।  पौडी खेल्नु सबैका लागि सामान्य जस्तै हो, बढ्दो गर्मीसँगैं मानिसहरु पौंडी खेल्न रुचाउँछन् । तर, के तपाईले कहिल्लै सोच्नु भएको छ जुन नदीमा वा तलाउमा पौडी खेल्न जानुभएको छ त्यहाँ कुनै जल जनवारले आक्रमण गर्यो भने के होला र?

    यसैबीच चीनमा त्यस्तै एक घटना घटेको छ जहाँ एक युवकलाई पौडी खेल्ने क्रममा उनको लिगंमा माछाले आक्रमण गरेको छ । स्टेइग्रे माछा चीनको यस क्षेत्रमा सैतानिक माछाको रूपमा चिनिन्छ।
    गत शनिबार भएको उक्त घटनापछि त्यहाँ उपस्थित पर्यटकहरूले समस्याग्रस्त युवकलाई मद्धत गर्न मदत खोजे पनि सकेका थिएनन् । उनीहरुले कुनै समाधान गर्न नसकेपछि युवकको भिडियो बनाएर सामाजिक संजालहरुमा पोष्ट गरेका थिए जुन अहिले निकै भाइरल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार