Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वरिष्ठतम् न्यायाधीशहरूको बैठक जारी


    आइतबार, कार्तिक ७ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरूको बैठक जारी छ ।

    केही समयअघि सर्वोच्च अदालतमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक अन्य वरिष्ठतम् न्यायाधीशहरू सहभागी छन् ।

    बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठलगायतका न्यायाधीशहरू छन् । प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फुलकोर्टका विषयमा छलफल गर्न सर्वोच्च अदालतका उपलब्ध न्यायाधीशहरूको बैठक बसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार