Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठुलीगाढको दोभानमा दुई जना फसे, खराब मौसमका कारण उद्धार असम्भव


    मंगलबार, कार्तिक २ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीको मोसन्याल गाउँपालिका–४ ठुलीगाढको दोभानमा दुई जना फसेका छन् ।

    माछा मार्न गएका बेला एक्कासी नदीमा पानीको सतह बढेर दुई युवक दोभमनमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

    फसेका दुई जनालाई उद्दार गर्न असम्भव रहेको र हेलीकोप्टरमार्फत उद्धरको तयारी भइरहेको छ । तर खराब मौसमका कारण उद्धार असम्भव भएको विष्टले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार