Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्षाका कारण घर भत्किदा सुर्खेतमा एक जनाकाे मृत्यु, १५ घर उच्च जोखिममा


    मंगलबार, कार्तिक २ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ ।

    जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा  घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।

    घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार