Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने


    सोमबार, कार्तिक १ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई सरकारले ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हाे ।

    माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार